नेप्से इन्ट्राडे अपडेट: लगभग २ अङ्कको गिरावट!

आज नेप्से बजार केही अङ्कले घटेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म  १८९०   को नजिक आएको छ। १.८९ अङ्कले घटेर नेप्से परिसूचक १८९१.८१  मा आएको हो । आज २ घण्टामा लगभग ३२ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा  लक्ष्मी इकुइटी रहेको  छ जसको ४.०२ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिटिजन्स म्युचल फन्ड  रहेको छ जसले  ७.४४ % गुमाएको छ ।

Comments

Back to top