प्रिओपन सेसनमा करिब १अंकको गिरावट

आज प्रिओपन सेसनमा नेप्से ०.७५ अंकले घटेको छ l

गत साता भारी अङ्कले घटेर  १८९३.७०  मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८९२.९४ मा खुलेको हो। ८ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब  २ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम  हो ।

आज  ८  कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top