प्रिओपन सेसनमा करिब २ अंकको वृद्धि
आज प्रिओपन सेसनमा नेप्से १.८८ अंकले बढेको छ l
हिजो भारी अङ्कले घटेर १९१७.२२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९१९.१० मा खुलेको हो। १०० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ६५ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो ।
आज ९ कम्पनीको कारोबार हुँदा ८ कम्पनी बढेर कारोबार भएका छन्।
Comments