नेप्सेमा १२ कराेड २१ लाख कित्ता सेयर सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एनएमबि क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सूचीकृत भएको छ । फण्डको १२ करोड २१ लाख कित्ता इकाई सूचीकृत भएको हो । यसको कारोबारको लागि एनएसआइएफ २ सिम्बोल प्रदान गरिएको छ ।
Comments