नेप्से इन्ट्राडे अपडेट: लगभग २६ अङ्कको गिरावट!
आज नेप्से बजार भारी अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९३० को नजिक आएको छ। २६.९२ अङ्कले घटेर नेप्से परिसूचक १९२९ .४४ मा आएको हो । आज २ घण्टामा लगभग ५४ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा मेगा म्युचल फन्ड रहेको छ जसको ३. ८८ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा मानुसी लघुवित्त रहेको छ जसले ७ .९७ % गुमाएको छ ।
Comments