प्रि -ओपन सेसनमा झिनो अङ्कको वृद्धि!

आज प्रिओपन सेसनमा नेप्से ०.६१ अंकले बढेको छ l

आइतबार  केही  अंकले घटेर १८६०.९४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि  १८६१.५५  मा खुलेको हो। २५७  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख  बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम  हो ।

आज ११ कम्पनीको कारोबार हुँदा ७ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top