रु रु जलविद्युतको सेयर मूल्य समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रु रु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन भएको छ   कम्पनीको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ७५१.८२  रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

सोही मूल्यलाई आधार मानेर आजको सेयर कारोबार खुल्ला हुनेछ । बुधबारको अन्तिम कारोबार मूल्य ८२७ रुपैयाँलाई आधार मानेर सेयर मूल्य समायोजन गरिएको हो । 

Comments

Back to top