नेप्से इन्ट्राडे अपडेट: लगभग १७ अङ्कको गिरावट!

आज नेप्से बजार भारी अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८५० को नजिक आएको छ। १७.४१ अङ्कले घटेर नेप्से परिसूचक १८५३.७५ मा आएको हो । आज २ घण्टामा लगभग २३ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा अभियान लघुवित्त  रहेको छ जसको ८.०३% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा बुद्धभूमि नेपाल हाइड्रोपावर रहेको छ जसले ५.६३% गुमाएको छ ।

Comments

Back to top