प्रि -ओपन सेसनमा झिनो अङ्कको गिरावट!

आज प्रिओपन सेसनमा नेप्से ०.६२ अंकले घटेको छ l

बुधबार केही  अंकले बढेर  १८३७.४६  मा बन्द भएको नेप्से आज प्रिओपनपछि  १८३६.८४ मा खुलेको हो। २८०  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ८६ हजार  बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी  हो ।

आज ९ कम्पनीको कारोबार हुँदा मात्र ६ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top