प्रि -ओपन सेसनमा करिब आधा अङ्कको गिरावट!

आज प्रिओपन सेसनमा नेप्से ०.४२ अंकले घटेको छ l

आईतबार केही  अंकले घटेर  १८१५.१३  मा बन्द भएको नेप्से आज प्रिओपनपछि  १८१४.७१   मा खुलेको हो। ८१५  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब  २ लाख ४० हजार  बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी  हो ।

आज १० कम्पनीको कारोबार हुँदा मात्र ३ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top