इष्टर्न हाईड्रोपावरको आईपीओ बाँडफाँट

इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका निष्काशन गरेको आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले भदौ ७ गतेदेखि भदौ २८ गतेसम्म आइपीओ निष्काशन तथा बिक्रि खुल्ला गरेको थियो । कम्पनीको आईपिओ बाँडफाँड असोज ९ गते आईतबार बिक्रि प्रबन्धक एमएमबी क्यापिटलको कार्यलयमा सम्पन्न भएको हो ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६ लाख २० हजार कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र अति प्रभावित भोजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरूलाइ बाँडफाँट गरेको हो ।

Comments

Back to top