एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत

नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ। एभरेष्ट बैंकको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र सूचीकृत भएको हो। १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ सूचीकृत भएको छ । यस ६ वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन् ।

Comments

Back to top