सानिमा इक्विटी फण्डको मूल्य समायोजन

सानिमा इक्विटी फण्डको नगद लाभांशमा मूल्य समायोजन भएको छ । नेप्सेले २२ प्रतिशत नगद लाभांशको लागि मूल्य समायोजन गरेको हो । समायोजन पछि प्रतिकित्ता १०.१९ रुपैयाँ कायम भएको छ। आइतबार समायोजित मूल्यअनुसार फण्डको सेयर कारोबार खुला हुनेछ ।

Comments

Back to top