प्रि -ओपन सेसनमा झिनो गिरावट!
आज प्रिओपन सेसनमा नेप्से ०.०१ अंकले घटेको छ l
बुधबार ११.२० अंकले बढेर १८४८.८० मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८४८.७९ मा खुलेको हो। ४० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३१ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो ।
आज ४ कम्पनीको कारोबार हुँदा २ कम्पनी बढेर कारोबार भएका छन्।
Comments