प्रि -ओपन सेसनमा सामान्य अंकको वृद्धि !
आज प्रिओपन सेसनमा नेप्से ०.७४ अंकले बढेको छ l बुधबार ३८.८१ अंकले घटेर १८३७ .६१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८३८ .४० मा खुलेको हो। १३५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ६२ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो ।
आज ९ कम्पनीको कारोबार हुँदा ३ कम्पनी घटेर कारोबार भएका छन्।
Comments