प्रि -ओपन सेसनमा एक अंकको गिरावट !

आज प्रिओपन सेसनमा नेप्से १ अंकले घटेको छ l आइतबार  १४.१० अंकले घटेर  १८७६.४१  मा बन्द भएको नेप्से आज प्रिओपनपछि  १८७५ .४१   मा खुलेको हो। १४८  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब  ६४   हजार  बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम  हो ।

आज ९ कम्पनीको कारोबार हुँदा ७  कम्पनी घटेर कारोबार भएका छन्।

Comments

Back to top