प्रि -ओपन सेसनमा झिनो अंकको गिरावट !
आज प्रिओपन सेसनमा नेप्से ०.१८ अंकले घटेको छ l शुक्रबार १४.१० अंकले घटेर १९१०.३८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९१०.२० मा खुलेको हो। ४५० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ६६ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो ।
आज १७ कम्पनीको कारोबार हुँदा ७ कम्पनी घटेर कारोबार भएका छन्।
Comments