प्रि -ओपन सेसनमा करिब साढे ३ अंकको गिरावट !

आज प्रिओपन सेसनमा नेप्से ३.४३ अंकले घटेको छ।

हिजो  भारी अंकले घटेर  १९२४.४८  मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९२१.०५ मा खुलेको हो। ३७२९  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब  १६ लाख ६१ हजार  बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी  हो ।

आज १९ कम्पनीको कारोबार हुँदा १७ कम्पनी घटेर कारोबार भएका छन्।

Comments

Back to top