नेप्से इन्ट्राडे अपडेट: लगभग ४६ अङ्कको गिरावट !

आज नेप्से बजार भारी अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतार-चढाव नेप्से १ बजेसम्म १९४० को नजिक आएको छ। ४५.९२ अङ्कले बढेर नेप्से परिसूचक १९३५.५६ मा आएको हो । आज २ घण्टामा लगभग ९२ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा सिटिजन्स म्युचल फन्ड २  रहेको छ जसको ५.७०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा ग्लोबल आईएमई समुन्नत स्किम १ रहेको छ जसले ९.२५% गुमाएको छ ।

Comments

Back to top