प्रि -ओपन सेसनमा करिब २ अंकको वृद्धि !

आज प्रिओपन सेसनमा नेप्से १.७७ अंकले बढेको छ।

हिजो  केही अंकले बढेर  १९८१.४८  मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९८३.२६ मा खुलेको हो। ३६५  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब  २ लाख २२ हजार  बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम  हो ।

आज १९ कम्पनीको कारोबार हुँदा १३ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top