प्रि - ओपन सेसनमा २.३२ अंकको वृद्धि !

आज प्रिओपन सेसनमा नेप्से २.३२  अंकले बढेको छ। हिजो  केही अंकले बढेर  १९३४.०५  मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९३६.३६   मा खुलेको हो। ५०१   कित्ता सेयरको खरिदबिक्री हुँदा करिब  ३० लाख  बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो ।

आज १४   कम्पनीको कारोबार हुँदा ११ कम्पनी बढेर कारोबार भएका छन्।

 

 

Comments

Back to top