सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?
सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन भएको छ । नेप्सेले १२ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन गरेको हो । समायोजन पछि प्रतिइकाई भाउ १० रूपैयाँ ३० पैसा कायम भएको छ । आज सोही मूल्यलाई आधार मानेर कारोबार खुला हुनेछ ।
मंगलबारको अन्तिम कारोबार मूल्य ११ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
Comments