प्रि - ओपन सेसनमा झिनो अंकले बढ्दै नेप्से !
आज प्रिओपन सेसनमा नेप्से ०.७२ अंकले बढेको छ। हिजो केही अंकले घटेर १९१२.६९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९१३.४१ मा खुलेको हो। २४० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ७१ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो ।
आज १० कम्पनीको कारोबार हुँदा ५ कम्पनी बढेर कारोबार भएका छन्।
Comments