आज सम्म कायम इकाइधनीले एनआइबीएल प्रगति फण्डको नगद लाभांश सुरक्षित गर्ने
एनआइबीएल प्रगति फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रेहको छ । फन्डले ४.२० प्रतिशत नगद लाभांश वितरण प्रयोजनको लागि भदौ २९ गते बुक क्लोज गर्दैछ । अर्थात, आजसम्म कायम इकाइधनीले फण्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । यसले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ४.२० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
Comments