प्रि-ओपन सेसनमा ०.४५ अङ्कको वृद्धि !
आज प्रिओपन सेसनमा नेप्से ०.१६ अंकले बढेको छ।आइतबार केही अंकले घटेर १९२६ .२८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९२६.४५ मा खुलेको हो। २४० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ७१ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो ।
आज १० कम्पनीको कारोबार हुँदा ५ कम्पनी बढेर कारोबार भएका छन्।
Comments