नेप्सेमा करिब साढे ११ अङ्कको गिरावट, कारोबार रकम ७५ करोड भन्दा कम!

आज आइतबार ११.४७ अङ्कले घटेर ०.५९% गिरावटको साथ नेप्से परिसूचक १९२६.२८ अंकमा बन्द भएको छ। कारोबार भएका २२१ कम्पनीमध्ये २६ कम्पनी उकालो लागेको छन्, १५६ कम्पनी ओरालो लागेका छन् भने ७ कम्पनी स्थिर रहेका छन्।

 

कारोबार भएका १३ उप-समुहहरुमध्ये १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

 

प्रमुख कारोबार

 

 

आज नेप्से बजारको टप गेनरमा मैलुंग खोला जलविद्युत रहेको छ जसको ४.५६% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा सानिमा लार्ज क्याप फन्ड रहेको छ जसको सेयर मूल्य ५.३७% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर हिमालयन एभरेस्ट इन्स्योरेन्सको र भोलुममा कारोबार सनराइज फर्स्ट म्युचल फन्डको भएको छ ।

Comments

Back to top