प्रि-ओपन सेसनमा ०.४५ अङ्कको वृद्धि !

आज प्रिओपन सेसनमा नेप्से ०.४५ अंकले बढेको छ।

बिहिबार केही अंकले घटेर १९३७.७४  मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९३८.२० मा खुलेको हो। १४० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ८०  हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो ।

आज १० कम्पनीको कारोबार हुँदा ६  कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top