प्रि-ओपन सेसनमा झिनो अङ्कको वृद्धि !

आज प्रिओपन सेसनमा नेप्से ०.३१  अंकले बढेको छ।

बुधबार केही अंकले घटेर १९३९.८८  मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९४०.१९  मा खुलेको हो। ८०  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ४७  हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन कम हो।

आज ८ कम्पनीको कारोबार हुँदा ६  कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top