प्रि-ओपन सेसनमा आधा अङ्कको गिरावट !
आज प्रिओपन सेसनमा नेप्से ०.६४ अंकले घटेको छ।
मंगलबार केही अंकले घटेर १९५१.७९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९५१.२१ मा खुलेको हो। २१४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ८८ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन कम हो।
आज १५ कम्पनीको कारोबार हुँदा ७ कम्पनी बढेर कारोबार भएका छन्।
Comments