नेप्सेमा एनएमबि बैंकको ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनएमबि बैंकको 'एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत – २०९२/९३’ नामक ऋणपत्र सूचीकृत भएको छ । १ हजार रुपैयाँ अंकित दरका कुल २७ लाख २७ हजार ४३७ इकाइ कारोबारका लागि सूचीकृत भएको हो ।

यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याज पाउँछन् ।

Comments

Back to top