नेप्सेमा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम कमर्सियल बैंकको ’१०.१५ प्रतिशत प्राइम डिबेन्चर–२०८४’ नामक ऋणपत्र सूचीकृत भएको छ । १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ सूचीकृत भएको हो ।
यस ५ वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.१५ प्रतिशत ब्याज पाउँछन् ।
Comments