नेप्सेमा ११ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार बोनस सेयर कारोबारको लागि सूचीकृत भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको ११ लाख ३८ हजार ९४५.५ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले लगानीकर्तालाई ९.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचिकृत भएको हो ।

Comments

Back to top