सिद्धार्थ बैंकले आस्बा शुल्क नलिने

सिद्धार्थ बैंकले आस्बा शुल्क नलिने घोषणा गरेको छ । लगानीकर्ताले अबबाट यस बैंकको आस्वा सेवा प्रयोग गरेवापत कुनै पनि शुल्क तिर्नुपर्ने छैन । हाल ७ बैंकले आस्बा निःशुल्क प्रदान गर्दै आएका छन् । 

Comments

Back to top