नेप्से इन्ट्राडे अपडेट: लगभग ४ अङ्कको वृद्धि !

आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९७० को नजिक आएको छ। ४.२४ अङ्कले बढेर नेप्से परिसूचक १९७४.८६ मा आएको हो । आज २ घण्टामा लगभग ४३ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनर हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेको छ जसको ५.०४% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा आरएमबी म्युचल फन्ड १ रहेको छ जसले ३.७५% गुमाएको छ ।

Comments

Back to top