प्रि-ओपन सेसनमा झिनो गिरावट !
आज प्रिओपन सेसनमा नेप्से ०.४ अंकले घटेको छ।
बुधबार केही अंकले घटेर १९७३.३८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९७२.९७ मा खुलेको हो। २५० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ७ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनभन्दा कम हो।
आज ९ कम्पनीको कारोबार हुँदा मात्र ३ कम्पनी बढेर कारोबार भएका छन्।
Comments