प्रि-ओपन सेसनमा लगभग २ अङ्कको गिरावट !
आज प्रिओपन सेसनमा नेप्से १.९७ अंकले घटेको छ।
मंगलबार केही अंकले बढेर १९९५.३४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९९३.३८ मा खुलेको हो। ३०२ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ४६ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन बढी हो।
आज १४ कम्पनीको कारोबार हुँदा मात्र ४ कम्पनी बढेर कारोबार भएका छन्।
Comments