नेपाल बैंकबाट आईपीओ भर्दा सी-आस्बा शुल्क नलाग्ने
नेपाल बैंकले सी-आस्बा सेवा निःशुल्क प्रदान गर्ने भएको छ । अब यस बैंकबाट सो सेवा प्रयोग गरेवापत शुल्क लाग्ने छैन । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रुपैयाँ मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
Comments