सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डको ईकाइधनीलाई आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट प्रतिफल घोषणा गरिएको छ।

यस योजनाका इकाइधनीलाई आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट १२ प्रतिशत अर्थात् १० करोड ३२ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । बुकक्लोज मिति भने क्यापिटलले सार्वजनिक गरेको छैन ।

 

Comments

Back to top