नेप्से इन्ट्राडे अपडेट: लगभग २ अङ्कको गिरावट!

आज नेप्से बजार केही अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९९० को नजिक आएको छ। २.१४ अङ्कले घटेर नेप्से परिसूचक १९८७.१२ मा आएको हो । आज २ घण्टामा लगभग ६२ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आज नारायणी डेभलपमेन्ट बैंकको ४.१८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा रुरु जलविद्युत परियोजना रहेको छ जसले ५.७० % गुमाएको छ । #nepseintraday

Comments

Back to top