प्रि-ओपन सेसनमा झिनो गिरावट !

आज प्रिओपन सेसनमा नेप्से ०.३१ अंकले घटेको छ।

शुक्रबार केही अंकले घटेर २०२२.६२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०२२.३१ मा खुलेको हो। १४५६ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ३७ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।

आज १० कम्पनीको कारोबार हुँदा मात्र ३ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top