प्रि-ओपन सेसनमा करिब एक अङ्कको वृद्धि !
आज प्रिओपन सेसनमा नेप्से ०.९१ अंकले बढेको छ।
बिहिबार केही अंकले घटेर २०३९.५५ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०४०.४७ मा खुलेको हो। ६३१ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ८० हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो।
आज ३ कम्पनीको कारोबार हुँदा २ कम्पनी बढेर कारोबार भएका छन्।
Comments