प्रि-ओपन सेसनमा झिनो वृद्धि !

आज प्रिओपन सेसनमा नेप्से ०.०१ अंकले बढेको छ।

मंगलबार केही अंकले बढेर २०५४.९८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०५४.९९ मा खुलेको हो। ३४० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ५१ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।

आज १४ कम्पनीको कारोबार हुँदा ८ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top