मुक्तिनाथ क्यापिटलको हकप्रद सेयरमा आवेदन दिन म्याद थप

मुक्तिनाथ क्यापिटल लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ ।

अब कम्पनीको हकप्रद सेयरमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ । क्यापिटलले साउन १ गते देखी भदौ ५ गते सम्म १ बराबर १ को अनुपतमा हकप्रद सेयर निष्काशन गरेको थियो ।

गत कार्तिक २३ गते सम्पन्न क्यापिटलको विशेष साधारण सभाले हकप्रद सम्बन्धि एजेण्डा पारित गरेको हो ।

Comments

Back to top