प्रि-ओपन सेसनमा २.५६ अंकको वृद्धि !

आज प्रिओपन सेसनमा नेप्से २.५६ अंकले बढेको छ।

मंगलबार भारी अंकले घटेको २०४१.०६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०४३.६२ मा खुलेको हो। ४९६ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ५१ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।

आज १५ कम्पनीको कारोबार हुँदा २ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top