प्रि-ओपन सेसनमा करिब तीन अङ्कको वृद्धि, कारोबार रकम घट्यो !
आज प्रिओपन सेसनमा नेप्से २.९४ अंकले बढेको छ।
बुधबार केही अंकले घटेर २०५७.६८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०५९.८३ मा खुलेको हो। ९२५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ६ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज २० कम्पनीको कारोबार हुँदा १३ कम्पनी बढेर कारोबार भएका छन्।
Comments