प्रि-ओपन सेसनमा करिब  दुई अङ्कको वृद्धि, कारोबार रकम घट्यो !

आज प्रिओपन सेसनमा नेप्से १.५८ अंकले बढेको छ।

मंगलबार भारी अंकले घटेर २०६२.८० मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०६४.३८ मा खुलेको हो। ७१६ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ८ लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।

आज १७ कम्पनीको कारोबार हुँदा ११ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top