प्रि-ओपन सेसनमा करिब तीन अंकको वृद्धि

आज प्रिओपन सेसनमा नेप्से २.८४ अंकले बढेको छ।

बिहिबार केही अंकले बढेर २१२७.४८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१३०.३१ मा खुलेको हो। १९०१ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ८ लाख ८५ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको भन्दा कम हो।

आज १५ कम्पनीको कारोबार हुँदा १३ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top