नेप्से इन्ट्राडे अपडेट: १९.२८ अंकको गिरावट!
सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १९.२८ अंकले घटेको छ।
दुई घण्टामा नेप्से १९.२८ अङ्कले घटेर २,५९०.३९ मा आएको हो। ३१० कम्पनीको ७,०२७,७३४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब १४ करोड ९५ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ६.२८% वृद्धि भएको छ भने टप लुजरमा ङादी हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्दु विकास बैँक लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments