नेप्से इन्ट्राडे अपडेट: १८.१६ अंकको गिरावट!
आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक १८.१६ अंकले घटेको छ।
दुई घण्टामा नेप्से १८.१६ अङ्कले घटेर २,६१६.९२ मा आएको हो। २८३ कम्पनीको २,८६२,६५३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ४९ करोड २७ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा १०.२५% केबिएल डिभेन्चर २०८६ रहेकाे छ जसको सेयर मूल्यमा ४.३४% वृद्धि भएको छ भने टप लुजरमा ङादी हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments