नेप्से इन्ट्राडे अपडेट: २३.०३ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक २३.०३ अंकले बढेको छ।

दुई घण्टामा नेप्से २३.०३ अङ्कले बढेर २,६१४.५९ मा आएको हो। २९२ कम्पनीको ६,४८३,२८८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ८३ करोड ६ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.२३% वृद्धि भएको छ भने टप लुजरमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ।

 

 

Comments

Back to top